यो व्रह्माण्ड पृथ्वी र समाज
कुरूप र प्रदुषित हामी मानवले बनाएको !
आफ्नो आत्म र चेतना
कुरूप र हिंस्रक मानव आफैले बनाएको !
तर पनि हामी स्विकार्नेवाला छैनौं
प्रकृतिमाथि गरेको तुच्छ व्यवहार
अभियोग,अपराध र दुर्व्यवहार;
अनि आफु बस्ने आफ्नो समाज माथि
आफ्नो पवित्र करूणामय आत्मा माथि
उच्च गुणस्तर सम्भावना बाहक चेतना माथि ।
No comments:
Post a Comment