दुख्दा अैया, पोल्दा आत्था भन्नू चेतना हो भने ठोकुवा दिएर भन्न सक्छौं कि हामी सबै चेतनशील हौं । किनकि हामीलाई दुखेको र पोलेको छुट्याउने चेत राख्छौं । के चेतना भनेको त्यही नै मात्र हो त !
हामी यतिका चेतनशिल मानवको बिचमा श्रीकृष्ण, श्रीबुद्ध र श्रीमाक्र्स लगायत श्रीमहामनुष्यहरूले कुन र कस्तो प्रकारको चेतनाको कुरा गर्नुभएको होला !
के त्यसो भए हामी चेतनशील हैन त ! यदि त्यसो हो भने त्यो चेतना हामी भन्दा कति युग टाढा छन् । कहिलेका मानव चेतनशील मानव कहलिन्छन् त !
मानव जीवनको पहिलो र अन्तिम उत्सुकता, चेतना के हो त !
No comments:
Post a Comment