Sunday, July 24, 2022

वर्ग, चेतना र संस्कृति

 वर्ग, चेतना र संस्कृति 


वर्ग भनेको त्यो मानिसहरूको समूह हो जसको एउटै प्रकारको आर्थिक आधार हुन्छ वा एउटै प्रकारको उत्पादनका साधन माथि स्वामित्व रहेको हुन्छ । निश्चित मानिसहरूको उत्पादनका साधन माथि निश्चित आधिपत्य हुन्छ । 


हामी कस्तो चेतना भएको मानिस हो भन्ने कुरा, हामी कुन वर्गबाट प्रतिनिधित्व गर्छौं भन्ने विषयले निर्धारण गर्दछ । हाम्रो संस्कार-संस्कृतिको निर्धारण हाम्रो वर्गले गर्दछ । (माक्र्सवाद)

No comments:

Post a Comment