Sunday, July 24, 2022

पूँजीवादी पितृसत्ता, पर्व र नेपाली नारी

 पूँजीवादी पितृसत्ता, पर्व र नेपाली नारी


पूँजीवादी समाजमा पूँजीको लगानी र नाफाको संकलन गर्न विज्ञान तथा प्रविधिलाई हतियार बनाएर विभिन्न मौकाको बहाना जस्तै चाडपर्व वा अन्य सांस्कृतिक परंपरागत मूल्य मान्यतालाई अवसर पारेर नाफा वृद्धि गर्न जाल फैलाउने अभ्यास गरिरहेको हुन्छ । यो पूँजीवादी समाजमा नाफारूपी चोरी गर्न उपभोक्तावादको सिकार बनाउन विज्ञापनको जालले मौकामा चौका हानेर सिकार गर्दछन् । पूँजीवादको जीवन चक्र वा भनौं पूँजीवादको गायत्री मन्त्र मानिने पूँजीको लगानी, नाफा, पुनःलगानी गर्दै पूँजी वृद्धि गर्न आफै मौका सृजना गर्दछ वा मौकाको पर्खाईमा रहेको हुन्छ ।

No comments:

Post a Comment