पूँजीवादलाई जन्माउने, पालनपोषण र हुर्काउने को होला !
पूँजीवादको रूप, अनुहार र व्यवहार कस्तो होला !
अनि यसको आयतन र तौल कति होला !
यो पूँजीवाद आत्मा हो कि शरीर हो !
के पूँजीवादलाई नियन्त्रणमा लिन सकिन्छ त !
यसको अवसान सम्भव छ त !
यसको अवसान हुन्छ भने कहिले र कसले गर्न सक्नेछ !
No comments:
Post a Comment