Wednesday, April 1, 2020

आमा

म झस्किदा हरेपटक बिउँझनु भएको रहेछ।
म रूदा हरेक पटक फकाउनु भएको रहेछ।
म भोकाउदा हरेक पटक छाती चुसाउनु भएछ।
मलाई थाहा थिएन "अामा"

No comments:

Post a Comment