डियर कमरेड!
समाजले मानिस मात्र जन्म दिनसक्छ भन्ने भ्रम हामीलाई छ भने त्यो सोच अाजै र अहिले देखि त्यागौं। समय, परिस्थिति र कालखण्ड संगै समाजले यस्ता धेरै विषयको सृजना गरेको पाईन्छ जो विशुद्ध समाज हितकालागि मात्र छ। त्यसै मध्य पुँजीवादको जननि पनि हामी र हाम्रो समाज हो। यो सिङ्गो समाज र जगत हितकालागि जन्माईएको पुँजीवाद लाई अनैतिक बनाउने र यसलाई गलत प्रमाणीत गरेर बेमेल ल्याउने पनि हाम्रो सदस्यहरू नै हुन्। किनकि त्यसैको नाममा गरिखानेहरू प्रसस्त छन्। हाम्रो हितकालागि हामीले जन्मदिएको हाम्रो सन्तान कसरी खराब हुन सक्छ। त्यस विषयमा अाफुले पुँजीवाद लाई दिन नसकेको मर्यादा, नैतिकता र संस्कार प्रति ध्यानाकर्षण हुन जरुरी छ। पुँजीवादको जननि जसरी हामी हौं त्यसरी नै त्यसको बदनामको भागेदार पनि हामी नै हौं। पुँजीवादलाई प्रयोग गर्न जाने यो उत्पादनको स्वरूपहरू मध्येको वादशाह हो। संकै छैन।
#जयपुँजीवाद
No comments:
Post a Comment