प्रजातान्त्रिक समाजवाद सिद्धान्तको आधारमा ल्याउने मानव अधिकार सहितको विकास र समृद्धिकालागि एक हौं।
Thursday, March 3, 2022
उपभोक्तवादी संस्कृति
विश्व पूँजीवादी भौतिक समाजले गुणस्तर खुशी र सुखको परिभाषा पुनःनिर्माण गरेको देखिन्छ । उपभोक्तावादी संस्कृतिमा खुशी र कामवासनामा संतुष्टी खोज्ने बनाईदिएको छ । कागले कान लग्यो भनेर हामी पनि उतै दौडिरहेका छौं यो अस्थायी जीवनमा ।
No comments:
Post a Comment