१७ हजार नेपाली नागरिकलाई जसले जे विचारको क्रान्ति दिएर सहिद बन्न बाध्य बनाए उनको शरीर मात्र नास भएको हो। अब उनले विचार पुर्याउनु पर्छ जसले तै विचार रूपी लक्ष्य भुलेर भड्किएर ति अमर सहिदको मर्म र भावना विपरीत जाँदैछन्। ति विचार रूपी आत्माले शरीर त्यागेको हो त्यो विचार र आदर्शले अर्को शरीर र मस्तिष्क नपाईन्जेल सम्म मात्र ति लोभी पापी मानिस सुरक्षीत हुन् जो त्यस शान्तिलाई हिंसामा परिणत गरे।
हिंसा र तिकडमले कोही कसैको जित, न भएको थियो, न भएको छ र हुनेछ। जनताका लागि गरिने राजनीतिको पहिलो मन्त्र र अन्तिम शस्त्र भनेको शान्ति, सद्भाव र एकता नै हो।
No comments:
Post a Comment