आफूले म भित्रको आफुहरूलाई देखेर सम्झेर, आफै देखि आफु कन्फ्युजनमा छु । म को हुँ ! म के हुँ ! म किन यहाँ छु ! देख्दा एक्लो देखिएपनि म भित्र धेरै म हरू किन छन् ! कुन म चै म हुँ ! मैले आफुले आफुलाई किन चिन्न नसकेको ! म हरू मध्येको कुन म चै वास्तविक म हुँ !
No comments:
Post a Comment