नेपालीको शत्रु को !
हिजोका दिनमा सामन्तवादको नेतृत्व गर्ने त्यो राजसंस्था र सामन्ती राजालाई वर्गीय शत्रु बनाईएको थियो । आजकादिनमा त्यो व्यवस्था पूर्ण रूपमा परास्त गरियो र संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्था ल्याईयो । व्यवस्था फेरियो तर आवस्था उहीँ छ । अबका दिनमा नेपाली समाज तथा राज्यको विकास र समृद्धिका बाधक के/को हो त ! भ्रष्टाचार हाम्रो शत्रु हो भनेर पहिचान गरिएको भए त्यस सँग कसरी र कसले लड्ने भन्ने अर्को प्रश्न उठ्नसक्छ ! भ्रष्टाचार भनेको के हो ? यसलाई कसले संरक्षण गरिरहेको छ ? यसको उर्जाको स्रोत के र कहाँ छ ?
नेपालीको अविकासको कारक एवं विकास र समृद्धिको बाधक नेपाली स्वयं हो ।

No comments:
Post a Comment