अलमलमा परेको यो जीवनमा स्पष्टता छैन । मेरो स्पष्टता मैलेनै खोज्नु पर्छ । जब जब यो चेतनाले कुनै व्यक्ति वा समुहलाई दोषी देख्छु तब तब त्यसमा मेरो चेतनाको गुणस्तरमा गुणस्तर नपुगेको आाफुले महसुस गर्छु । मलाई स्पष्ट थाहा छ कि ममा अस्पष्टता छ । जीवनमा स्पष्टताको खोजी, सिकाई, अध्ययनमा निरंतरता दिन सकौं । मानव मात्र यस्तो जीव हो जो अलमलको भुमरीमा नै चोला सकिन्छ । बुद्ध मात्र एक महामानव हुन् जसले आफ्नो स्पष्टताको मार्ग पत्ता लगाए ।
सत्य बौल्नु पर्छ तर कर्णप्रिय सत्य बोल्नु सिक्नु पर्ने रहेछ ।
No comments:
Post a Comment