बहुलवादको विरोधको अभिव्यक्त गर्ने कसरी जनतान्त्रिक समाजवादी भयो अनि ऐ बहुलवादको नारा घन्काउने कसरी साम्यवादी भयो!
अाफैले अाफुलाई झुक्याउन साथै त्यसैमा रमाउने यो नेपाली समाज बडो अचम्मको समाज। एकतन्त्रीय स्वभाव र विचार बोकेर ती अाफुलाई प्रजातान्त्रिक समाजवादी प्रमाणित गरिसके त्यसै गरि उदार प्रजातान्त्रको सुन्दरता बहुलवादको नारा सुनाएर कसरी कम्युनिष्ट भए!
नेपाली समाजले स्थापित गरेको संरचनात्मक संस्कार अन्य कल्याणकारी (युरोय, अमेरिका) र पुँजीवादी चाईना जस्ता राष्ट्रहरूभन्दा फरक रहेछ अर्थात अन्तराष्ट्रिय मान्यता भन्दा पुरै फरक किन छ! यस्तो गुणस्तर नभएको संस्कारको विकासको धमिलो स्रोतलाई समाज अाफैले सफा गर्नु पर्ने हुन्छ। नत्र धमिलो बनाएर निजी स्वार्थ पुरागर्नेहरू सधै अगुवा रहनेछ। उदार र फराकिलो हुनुको कुनै विकल्प छैन किनकि यसमा सभ्य समाज रहेको हुन्छ।

No comments:
Post a Comment