कति नफरत गर्छौ गर प्रिया,
हरेक नफरत कबुल छ।
जति बेवफाई मान्छौ मान प्रिया,
हरेक बेवफाई कबुल छ।
पवित्र तिमी दोषी मै हो प्रिया,
प्रेमघातको हरेक सजाय कबुल छ।
हरेक नफरत कबुल छ।
जति बेवफाई मान्छौ मान प्रिया,
हरेक बेवफाई कबुल छ।
पवित्र तिमी दोषी मै हो प्रिया,
प्रेमघातको हरेक सजाय कबुल छ।
No comments:
Post a Comment