प्रेम योग हो।
प्रेम अध्यात्म हो।
प्रेम विचार हो।
प्रेम अादर्श हो।
प्रेम वाद हो।
प्रेम सिद्धान्त हो।
प्रेम भाव हो।
प्रेम स्वभाव हो।
प्रेम संयमता हो।
प्रेम सहमति हो।
प्रेम सहकार्य हो।
प्रेम संघर्ष हो।
प्रेम अन्तरक्रिया हो।
प्रेम कला हो।
प्रेम विज्ञान हो।
प्रेम शास्त्र हो।
प्रेम शान्ति हो।
प्रेम संस्कार हो।
प्रेम परंपरा हो।
प्रेम विकास हो।
प्रेम रूपान्तरण हो।
प्रेम ॐ हो।
प्रेम अामिन हो।
प्रेम श्वास हो।
प्रेम धड्कन हो।
प्रेम जीवन हो।
"प्रेम" जीवन जिउने संविधानहरूको महासंविधान हो।
रगतमा रातो रंग भए जस्तो जीवन र जगत संग जोडिएको अध्यात्मिक चिन्तन हो प्रेम। प्रणय दिवसको उपलक्ष्यमा ती हरेक प्रेमिल सम्बन्धमा प्रणयीकरणको शुभकामना।

No comments:
Post a Comment