Wednesday, April 1, 2020

प्रेम

डियर कमरेड!
प्रेम "प्रेम" हो यसकालागि कोही पनि पराय हुन्न। जो होस्, जस्तोसुकै होस्, जुनसुकै अवस्थामा होस्, अाफ्नो होस्, वा कसैको, सबैलाई प्रेम गरौं। किनकि समय, परिस्थिति र कालखण्डले दिएको चोट निको पार्ने एकै मलहम प्रेम मात्र हो। न्यायको अाधार नै प्रेम हो जसले हरेक विषयलाई सन्तुलनमा राख्न सक्छ। जीव र जगतको न्याय र सुरक्षाकालागि हामी मानवको सृष्टि गरिएको हो। सारा मानवमा त्यो अदृश्य शक्ति छ जसले सृष्टिको हरेक प्राणको रक्षा र तिनको जीवन जिउने अाधार तैयार पार्न सक्छन्। प्रेम जीवनहरूको जीवन हो। 
अौषधीहरूमा सञ्जीवनी हो। 
जितहरूमा महामृत्युन्जय हो।
मन्त्रहरूमा महामन्त्र गायत्री हो।
#जयकैलाशपते

No comments:

Post a Comment