हिजोका दिनमा क्रान्तिका नाममा नागरिकको हत्या गर्न तैयार हुनेहरू आज देशकालागि शहिद (परोपकारी आत्महत्या ) बन्न किन तैयार छैनन्। क्रान्तिका नाममा बारूद र बन्दुक बोकेर हिंसात्मक गतिविधि गर्नु भन्दा लोकतान्त्रिक विधि र प्रक्रियामा सत्याग्रह (भोकहडताल) गर्न कठिन रहेछ भन्ने विषय बुझ्न जरुरी छ। ज्ञात अज्ञात सहिदहरू अमर रहुन! जय नेपाल 🙏🇳🇵🙏!
No comments:
Post a Comment