गुणस्तर जीवन प्रत्याशा (Quality Life Expectancy) प्राप्त गर्न
ठुला र सुविधा सम्पन्न अस्पताल स्थापना संचालनले नभई मुख्यतः त्यस समाजको वा राष्ट्रको सामाजिक-आर्थिक अवस्था (Sociom-economic status) लाई सन्तुलित, मजबुत र दिगो बनाउनु पर्ने हुन्छ। अर्थात उच्चस्तरीय जीवन प्रत्याशा स्थापित गर्न तै समाजको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, अवस्था र राज्यको सामाजिक सुरक्षा एवं कल्याणकारी (Social security and welfare) नीति निर्माण साथै त्यसको सशक्त कार्यान्वयनको भूमिका प्रधान रहेको हुन्छ नकि कुनै अस्पताल। प्रत्येक व्यक्तिको उच्च र गुणस्तर जीवन प्रत्याशाको भाग्यविधाता व्यक्ति र सामाजिक संरचना (Agent & social structure) हो भनेर मान्नु पर्दछ।-समाजशास्त्रीय दृष्टिकोण
No comments:
Post a Comment