प्रजातान्त्रिक समाजवाद सिद्धान्तको आधारमा ल्याउने मानव अधिकार सहितको विकास र समृद्धिकालागि एक हौं।
द्वन्द, संघर्ष र परिवर्तन नै जीवन हो।
नयाँ वर्ष सन् २०२१ को पावन अवसरमा
जीवन र समाजको गुणस्तर परिवर्तनकालागि
वाद, प्रतिवाद र संवाद साथै निर्माण, विनिर्माण
र पुन:निर्माणको यहाँहरूमा हार्दिक मंगलमय शुभकामना!
No comments:
Post a Comment