विगत ७ दशक देखि नेपालमा विभिन्न समय र परिवेशमा भिन्न प्रकारका कम्युनिष्ट आन्दोलनका नाममा रक्तिम क्रान्ति भईरहेको सर्वविधितै छ। ऐ क्रममा मानिसको रगतको होली र लासमाथी चढेर दुईतिहाईको बहुमतको सत्ता प्राप्त गरि सरकारमा पुगेर पुँजीवाद माथि अन्ततोगत्वा विजय प्राप्त पश्चात उपलब्ध #समाजवाद को पहिलो दिन मिति २०७७ पुष ५ गते देखि आधिकारिक रूपमा सुरूभएको घोषणा हो सत्तासीन दल नेकपाको यो संसद विघटनको निर्णय। हेर्दा झट्ट सर्वसत्तावादी, धिनायकवादी जस्तो देखिने व्यवस्था यथार्थमा त्यो नभई शिशु समाजवाद हो भन्नेमा कोही भ्रममा नपर्न जानकारी गराउदछौं। नेपाली कर्म, जैसि कर्नी वैसी भर्नी।
No comments:
Post a Comment