मेडिकल विज्ञान तथा प्रविधि पनि पितृसत्ताको मूल्यमान्यता लाई टेवा पुर्याउने भावले विभिन्न कार्यक्रम तथा योजनाका साथ पक्षपाती आविस्कार गरिएको छ।
परिवार नियोजनको जिम्मेवारी महिलाहरूको मात्र जिम्मेवारी हो जस्तो गरेर धेरै गर्भनिरोधक योजनाहरू ल्याएका छन् जबकी पुरूषकालागि केही निश्चित विधि र योजनाहरू ल्याइएको छ। हो नारीहरूमा केहीकमजोर बनाईररहेका विशेष संक्रमणको सम्भावना हुन्छ तर नारीहरू शारीरिक र जैविक रूपमा कमजोर भने छैनन् जब की नारीलाई पितृृसत्ता र पितृसत्ताको पक्षपोषक मेडिकलिकरणले विभिन्न कार्यक्रम ( जस्तै: स्तन क्यान्सर, पाठेघरको समस्या लगायत) ल्याएर कमजोर देखाउनेमा उद्दत्त छन्।
नारिलाई शारीरिक र मानसिक रूपमा कमजोर बनाउने खेल योजनाबद्ध छ अर्थात सामाजिकिकरण हो।
No comments:
Post a Comment