नारीको स्वास्थ संवेदनशीलतालाई ध्यान दिएर कतै त्यस्तो सुरक्षीत र सुविधासम्पन्न शौचालय बनाउन नसक्ने पितृसत्तात्मक पक्षपाती समाजले नारीको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक सशक्तीकरण र न्याय एवं समताका कुरा आज सम्म सोचेको छ जस्तो लाग्दैन। चिकित्सा विज्ञान (Medical Science)ले पनि पितृसत्तात्मक संस्थालाई अझ मजबुत बनाउने, टेवा पुर्याउने पक्षपोषकको भूमिका निर्वाह गरेको पाईन्छ। #Feminism
No comments:
Post a Comment