पितृसत्तात्मक समाजको रूप अनुहार कस्तो हुन्छ !
- जुन समाजमा पतिको निधन पश्चात् पत्नी विदुवा हुन्छे साथै विदवा धर्ममा बस्नुपर्ने हुन्छ त्यो पितृसत्तात्मक समाज हो ।
- जुन समाजमा पतिलाई परमेश्वर मान्न बाध्य गराईन्छ त्यो समाज पितृसतात्मक समाज हो ।
- जुन समाजमा पतिको सुस्वास्थ र दिर्घायुकालागि पुजा-पाठ, व्रत र सेवालाई पत्निधर्म मानिन्छ त्यो समाज पितृसत्तात्मक समाज हो ।
अरू के कस्ता आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, मनोवैज्ञानिक लगायत मान्यतालाई पितृसत्तात्मक समाजको आधार मान्न सकिन्छ होला...
No comments:
Post a Comment