Sunday, July 24, 2022

कार्ल मार्क्स

 कार्ल मार्क्स:

उत्पादनको मालिक पूँजीपति हुन् साथै सम्पूर्ण समाजमा सत्ता पनि उनैको हातमा हुन्छ । राज्य (सेना, प्रहरी), विधिक संस्था (प्रोक्युरेटरको कार्यालय, अदालत) साथै जनसम्पर्क साधन (अखबार, रेडियो, टेलिभिजन) उनैको प्रभुत्वको समर्थन गर्दछन् । 


उत्पादन शक्तिको विकासका कारणले भौतिक माथिको पहुँचमा असमानताको परिस्थिति निर्माण भईसक्छ । मनुष्य द्वारा मनुष्यकै शोषण बाट, एक राष्ट्र द्वारा अर्को राष्ट्र माथिको उत्पीडन बाट सदा-सर्वदाको लागि मुक्त हुन सकुन् । त्यसैका खातिर मार्क्स ले यो निष्कर्ष निकाले : बुर्जुआ समाज (पूँजीवादी समाज) इतिहासमा अन्तिम शोषक प्रणाली हो, जसको स्थान अनिवार्यत: सामाजिक समानता र न्यायको प्रणाली - समाजवादी प्रणाली - ले लिनेछ ।

No comments:

Post a Comment