प्राकृतिक प्रकृति विपरीत जिउन अभ्यास गर्ने र अाफुलाई प्रकृतिको श्रेष्ठ र सर्वशक्तिमान सावित गर्न चाहने मानवलाई प्रकृतिको हरेक चाल र कदम (जस्तै चिसो, गर्मी, वर्षात, बतास, भूुकम्प, भूक्षय, ज्वालामुखी, सुनामी) सबै प्राकृतिक बिपत्ति हुन् लाग्छ। यही सबैलाई बिपत्ति भन्दै गर्दा हरेक पल हरेक क्षण माता प्रकृति माथि अाफुले गरेको बिपत्तिजनक व्यवहारको कहिले ख्याल राखेनौं। मानिसका लागि प्रकृतिको चाल बिपत्ति हो की माता प्रकृतिका लागि मानवको व्यवहार बिपत्ति!
घाम, पानि, हावा, बतास, चिसो, भूकम्प, सुनामी जस्ता प्राकृतिक विशेषता भित्र पर्ने त्यो प्रक्रिया, ति जीवजलाचर र वृक्षलाई बिपत्ति हो कि हैन होला!
मानिसले आफुलाई सामाजिक बनाउने होडबाजीमा कतै असामाजिक र आप्राकृृतिक बनाईरहेको त छैन! हरेक कुरालाई पैसा, प्रतिष्ठा र पद संग दाँज्ने संस्कृति मानवता विपरीतको अभ्यास हो। जसरी अन्य जीवको जीवन प्रक्रिया जल, थल, वायु, वन र रवि हो त्यसरी नै मानिसको पनि हो नकि...
No comments:
Post a Comment