डा. बाबुराम भट्टराईले सदनमा उठान गर्नु भएको प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनको विषय अाफैमा शक्तिशाली विष्फोट गराउने अात्मघाती कदम (Powerful Suicide Attemp) हो, यदि सहि समयमा फ्युज नभई विष्फोट भए!
प्रजातन्त्र पछि नेपालमा जो जति प्रधानमन्त्री भए त्यसमध्य #वशिष्ठ गोत्रका भट्टराई थरी सबैभन्दा सशक्त देखिएको छ। सम्माननीय सन्त नेता स्व. कृष्णप्रसाद भट्टराई #किसुनजी ले राष्ट्र हितकालागि देखाईएको साहस र ईमानदारीताका लागि अाज पनि इतिहास साक्षी छ। भने समाज रूपान्तरणका लागि डा. बाबुराम भट्टराईको पछिल्लो मन, वचन र कर्म ले प्रमाणीत गरिरहेको जस्तो देखिन्छ।
जसरी कुलमान घिसिङ्ग, तामाङको सान भएपनि नेपालको सुपुत्र हो भन्ने प्रमाणीत गरे। त्यसरी नै वशिष्ठ सगोत्रेली मात्रका नभई सिङ्गो नेपाली समाजका सान #भट्टराई र #घिसिङ्ग प्रति अादरभाव प्रकट गर्दछौं।
भट्टराई र तामाङ वंश बाट मात्र नभई यस्ता मन वचन र कर्मले भएका सपुत नेपालका हरेक वंशावली बाट जन्माईनु पर्दछ।
जय नेपाल!
No comments:
Post a Comment