कोही शिक्षित हुन्छन्, कोही कुनै पेशा व्यवसाय अंगाल्छन्, कोही समाजसेव र राजनीतिमा स्वयंसेवक बन्छन्, कोही कुनै पद, प्रतिष्ठा वा अख्तियारमा पुग्छन् वा पुर्याइन्छन् भने त्यसको पछाडिको लक्ष्य र ध्येय भनेको भूईमान्छेको न्याय र उद्धारकालागि नै हो भन्ने विषय भुल्नु हुन्न।
No comments:
Post a Comment