राहत वितरण कार्यमा सम्बन्धित नेटवर्क बाट प्रणालीगत ढङ्गले तोकिएको निकाय, व्यक्ति वा समूह बाट मात्र पुर्याउन आवश्यक देखिदैछ।
केही स्वयंसेवकको सक्रिय भिडभाड कोरोना वाहकको माध्यम बन्न सक्छ। विपत व्यवस्थापनमा ज्ञान भएका वा स्वस्थ सम्बन्धि चेतना भएका समुहले सुरक्षाकर्मीको सहयोगमा आफ्ना कार्यक्रम आवस्यक्ता अनुरूप अगाडि बढाउन अनुरोध गरिन्छ। एकद्वार प्रणाली लागू गरौं।
उदार गर्न गएका व्यक्ति वा समुहका साथिहरूनै असुरक्षीत देखिनु लापरबाहीको हद हो। भोलिका दिन आफ्नो लापरबाहीले कोही अरू वा आफुमा संक्रमण फैलिएमा जवाफदेहिता लिने दिने ठाउँ रहन्न। त्यता तर्फ ध्यान दिन जरुरी छ। चाडपर्व मान्नकालागि दालचामल बाँडन हिडेको जस्तो तपाई अफुलाई भान भएमा खुरूक्क घर बस है साथि हो।
Do not show your fucking humanity heart and welfare mind at this time on the wrong way. If you stay at home seriously will be the real humanity deep inside from the heart and mind. And can save & protect others and yourself easily.
स्थानिय निकाय मार्फत खटिने साथीहरूलाई विशेष सचेत रहन आग्रह गर्दछौं। मानवताको नाममा केही साथीहरू अलिक भड्किलो देखिनु हुदैछ। होस् पुर्याउदै आफ्नो कर्तव्य पालना गरौं। तपाईंको स्वास्थ हाम्रो चाहाना।
आएका सहयोग वा उपलब्ध सहयोग लक्षित परिवार सम्म पुर्याउन वा हस्तान्तरण गर्दा अपनाउनु पर्ने वैज्ञानिक र व्यवहारिक मापदण्ड, नियम र उपायहरू प्रति ध्यानाकर्षण गराउदछौं।
लापरवाही हैन है ब्रो! जब कोरोना गाँड मार्तोन तब सारके पत्ता चल्तो!
कर्तब्यपालनामा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक तथा सहयोगी स्वयंसेवक एवं राहत हस्तान्तरण र संकलन गर्ने सबै पक्षका पात्रहरूले अनिवार्य ध्यानदिनु पर्ने कुराहरू;
भिडभाड कम गर्ने र व्यवस्थापन गर्ने,
सामाजिक भौतिक दूरी कायम गर्ने,
अनिवार्य गुणस्तर मास्क लगाउने,
अनिवार्य गुणस्तर सर्जिकल ग्लब (हातपन्जा) लगाउने,
लगायत तोकिए मुताबिक कार्य गर्ने।
यस्ता अत्यावश्यक र संवेदनशील कुरामा सबै पक्षबाट देशव्यापी रूपमा लापरबाही भएको देखिएको छ। होसियार रहनु होला! यो पीडा हो पर्व होईन।
Stay safe inside home & keep silence & "Securetown"
No comments:
Post a Comment