पितृसत्तात्मक संस्कृति द्वारा लैङ्गकि आधारमा गरिएको श्रमको विभाजनले कतै कुनै लिङ्गलाई सिमान्तकृत, बहिस्करण र विभेद जस्तो असामाजिक अन्यायमा त पारेको छैन कतै! समाजमा रहेको घिनलाग्दो पितृसत्ता संस्थाको एक सदस्य मलाईपनि बाईएको छ जसकालागि लज्जित छु। जंगल जंगली जनावरमा पनि एक अघोषित नियमले व्यवस्थित हुन्छ तर जीवहरूमा सर्वश्रेष्ठ र राजनीतिक प्राणी मानवहुनुको गर्व कतै नदेख्न र महसुस गर्न नपाउनु सिङ्गो मानव समाज प्रति चुनौती छ।
No comments:
Post a Comment