नेपाली समाज र राष्ट्रको पछ्यौटेपनको धेरै कारणहरू मध्ये, आफ्नो शारीरिक-मानसिक गुणस्तमा रहेको असन्तुलन साथै अरूमा रहेको कला- क्षमता, सक्षमता र सवलता सहजै स्विकारर्न नसक्ने संस्कार पनि देख्न सकिन्छ।
स्विकार्यताको संस्कारको विकासले नेपाली समाजलाई उन्नति, सद्भाव, शान्ति र समृद्धि तर्फको लक्ष्य प्राप्तिमा डोर्याउन सक्छ। अक्सर शक्तिराष्ट्रहरूको समाजको उन्नति र प्रगतिमा मुख्यगरेर यही संस्कार स्थापित गर्नसकेको पाउन सकिन्छ।
No comments:
Post a Comment