सामाजिक अभियानता एवं सामाजिक चिकित्सक आदरणीय दाजु श्री मोहन गोले (बिचमा) ज्यूको सामाजिक पुस्तक "जातिवादको शल्यक्रिया" लोकार्पण कार्यक्रममा अादरणीय सामाजिक अभियानता दाजु श्री सञ्जोग लाफाका साथमा....
"जातिवादको शल्यक्रिया" पुस्तक २०७७ चैत ७ गते शनिबार दिउँसो १२:०० बजे शिल्पि थियटर बत्तीसपुतलि (द्वारिका होटेलदेखि केहि तल, बाजेको सेकुवाको ५० मिटर अगाडि) मा विमोचन भएको छ।
यो पुस्तक दोलखा घर भै हाल काठमाडौमा अध्ययनरत छात्रा तथा सामाजिक अभियन्ता बहिनी करूणा विश्वकर्माको बाहुलिबाट विमोचन भएको छ जसले दलित भएको कारण भर्खरै काठमाडौमा बस्न कोठा समेत पाइनन् र जातीय विभेद तथा छुवाछुत विरुद्द न्यायलय जाने साहस गरिन् ।
पुस्तक विमोचन समारोहका वक्ताहरू हुनुहुन्छ :
१. कृष्ण खनाल (लेखक तथा राजनीतिक विष्
२. सिके लाल (लेखक तथा राजनीतिक विश्लेषक)
३. आहुती (लेखक तथा राजनीतिक विष्लेषक)
४. मोहना अन्सारी (अधिकारकर्मी) ।
सहजीकरण : गोविन्द छन्त्याल (उपाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ तथा सामाजिक, नागरिक अभियन्ता) ।
सामाजिक अभियन्ता मोहन गोले तामाङको पछिल्लो कृति जातिवादको शल्यक्रिया पुस्तकमाथि विद्वान बौद्धिक व्यक्तित्वहरूको समिक्षात्मक विचार र विमोचन समारोहलाई आन्दोलनको रूपमा सम्पन्न गरौ।
श्री मोहन गोले सम्पर्क: ९८४२८३७३३०/९८१४७५३७७०
No comments:
Post a Comment