Thursday, March 3, 2022

सबैको चित्त एकै हो

 डियर कमरेड!

कुनै व्यक्ति, समूह, संस्था, राज्य वा परराष्ट्रले शोषण, अन्याय र विभेद गर्दछ तब मात्र कुनै व्यक्तिको आफ्नो चित्त दुख्छ। आफुले ऐ प्रवृत्ति देखाँउदा चै त्यसैमा रमाउने नेपाली समाज बडो अचम्मको छ। आफुले के गर्दैछु भनेर संवेदनशीलता अपनाउन कञ्जुस्याँई गर्नेले अरूले देखाएको व्यवहारमा चित्त नबुझाउने अधिकार रहन्छ कि रहन्न अझै सोच्दैछौं...

सिधै भन्दा, सबैको चित्त एकै हो, हामीलाई जुन विषयले ठेस पुग्छ त्यस्तै अरूलाई पनि दुख्न सक्छ।


No comments:

Post a Comment