Remember us for any kind of Interior Decoration.
न्याय र विकासका लागि पवित्र सेवाभाव रहेको राजनीतिलाई पेशा बनाउनाले नै नेपाली समाज अाजको यस संकटको घडीमा छ त्यसैले हात मुख जोड्नकालागि हाम्रो अभियान र प्रयास वास्तविक पेशा वा व्यवसायको हो नकि कुनै दल, पद वा राजनिती। दैनिक रोजीरोटी संग जोडिएको यस विषयमा हजुरहरूको साथ, सहयोग र हौसला रहनेछ भन्नेमा पूर्ण विश्वास छ। हजुरहरूको एक सहयोगले हामीमा छुट्टै ऊर्जा थपिने मात्र नभई हजुरहरूको फाईदा, वचत र संतुष्टको सवालमा कुनै कुनै संझौता हुने छैन। अाज सम्म विश्वासका साथ कामगर्ने अवसर प्रदान गर्नुहुने यहाँहरूमा धन्यवाद ज्ञापन गर्दछौ्। साथै त्यस्तो अवसर प्रदान गर्नुहुने यहाँहरूका लागि विगत १० वर्ष देखिको हाम्रो अनुभव हजुरहरूकै लागि।
🙏🇳🇵🙏

No comments:
Post a Comment