२१अौं शताब्दीमा अाई पुग्दा सम्म पनि नेपालको वर्तमान अवस्था जे छ त्यसको पछाडि नेपाली समाज अाफै दोषी छ। तर नेपाली समाज मात्र दोषी हो भनेर विश्वास राख्नु अव्यवहारीक हुन्छ। नेपाली समाजलाई अनैतिक र अव्यवस्थित बनााउन अन्य वाह्य शक्ति लाागेको छैन भन्नु पनि यथार्थ नहुन सक्छ।
यो सार्वभौम मुलुक अझ पनि बिग्रिएको छैन तर ऐ को थिति र प्रणाली चाहि अहित चाहने अान्तरिक र वाह्य शक्तिहरूको अपवित्र गठबन्धनले योजनाबद्ध ढङ्गले दिनानुदिन बिगारी रहेको छ।
No comments:
Post a Comment