Wednesday, April 1, 2020

गजल

तिम्रो सुख र खुशी, तिमीलाई नै दिलाउनेछु।
तिमी कुन परी हौ, तिमीलाई नै चिनाउनेछु।।

सबै भन्छन् पैसो पानी वैसो, खेरजानु दिनु हुन्न।
तिम्रो नशा यौवनको, तिमीलाई नै पिलाउनेछु।।

मरिलानु के नै छ र,एक बार पाएको जुनीमा यो।
तिम्रै खेत मोहीयानी भई, तिमीलाई नै बिराउनेछु।।

No comments:

Post a Comment