प्राणीजगतमा मानव मात्र हो मुस्कराउने वरदान पाएको। यस्तो मुस्कानमा कसैको प्रत्येक्ष परोक्ष सहयोग हुन सक्छ। त्यसैले हजुर पनि कसैको मुस्कानको भागिदार बन्न सक्नु हुन्छ। बनेर हेर्नुस् अनि महसुस गर्नुहुनेछ वास्तविक मानवतावादको परिभाषा। मुस्कुराउने भन्दा मुस्कानमा सहयोगी भूमिका निर्वाह गर्ने पात्र महान हुन्छ। ती हरेक महान पवित्र र निश्चल अात्म रहेको पात्रलाई सलाम!
No comments:
Post a Comment