Tuesday, August 5, 2014

नारी पुरूष!

कुनै पुरूषको शाहस रुपी बलले यो सूर्यको तेज निभ्ने भए!
स्त्री गणको सुन्दरता रुपी हतियारले यो संसार जित्ने भए!

खान्न थियें होला म कहिल्यै हार!
किन खोज्नु पर्थियो र अधिकार!

नारी तिमी पवित्र छौ, जन्म भाग्य दिन्छौ पुरूषलाई।
पुरूषको जित हार तिमी, माग्छौ अधिकार कस्लाई।

सफल असफल पुरूषको छौ अघि पछि।
नारी तिमी जननी, स्वर्गा दपी गरियसी।

No comments:

Post a Comment