मै तिम्रै समिप र साथमै हुन्थीयेँ!
तिम्रो भगवान र नाथ मै हुन्थीयेँ!
"तिम्रो मनपर्ने बानी"
तिम्रो बिश्वास गर्ने बानी छ र मात्र!
नत्र संसारको ठग ढाँट मै हुन्थीयेँ।
"एऊटा कूरा सुटुक्क भन्छु है प्यारी"
यो सुन्दरता तिम्रो मात्रै पेवा भए;
म तिम्रै वसमा र हाथमै हुन्थीयेँ।
"के गर्नु बुढीया पापी पेट"
यो पैसाको पछी लाग्न नपर्ने भए;
म तिमीले भनेको जातमै हुन्थीयेँ।
मै तिम्रै समिप र साथमै हुन्थीयेँ!
तिम्रो भगवान र नथ मै हुन्थीयेँ!

No comments:
Post a Comment